आज म marginal costing पढ्छु। त्यसको करिब ७०% सक्कियो भने नि ठिकै हो आज को लागी । भोलि म मायालुलाई कतै घुम्न लैजानु छ, तेसैले भोली पढ्न पाउन्न । मलाई त cricket हेर्न जान मन छ, जता भएनी जानु चै पर्।
		Comments (0)
	
		
	
			Want to leave a comment?
Sort by: New